पाल्पा । दिनहुुँजसो अबरुद्ध भैरहने सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्ड आज पनि अबरुद्ध भएको छ । राजमार्गको दोभान बुटवल खण्डमा रहेको कालीनाग मन्दिर नजिकै ठुलो ढुङ्गा ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठलेका अनुसार बिहीबार राती ९:३० बजेदेखि बाटोअबरुद्ध भएको हो । सडक माथिबाट खसेकाे ठूलाे ढंगा सहितकाे पहिराेले सडक पुर्णरुपमा अबरूद्ध बनेकाे प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनिभयो ।
राजमार्गको डुम्र, दोभान, सिद्धबाबा क्षेत्रमा दिनहुुँजसो ढुङ्गा झरेर बाटो अबरोध हुने गरेकोहुँदायात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । फाइल तस्बिर :
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…