नेपाली कांग्रेस गैडाकोट ५को विस्तारित वैठकले टोल व्यवस्थापन समिति गठन गर्‍यो ।

नवलपुर । नेपाली कांग्रेस गैडाकोट ५को विस्तारित वैठक तथा विभिन्न वडा भरिका व्यक्ति हरूको उपस्थितिमा वडा न ५ भित्र रहेका १८ वटै टोलमा एकजना संयोजक र दुई जना सदस्य रहने गरि टोल व्यवस्थापन समिति गठन गरेकोछ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्य हरूको नविकरण र नयाँ क्रियाशील सदस्य वितरण वारे व्यापक छलफल भएको थियो । सभापति गोविन्द घिमिरेले टोल व्यवस्थापन कमिटी गठनको औचित्य र क्रियाशील सदस्य वारे औचित्यता स्पस्ट पार्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मदन भक्त अधिकारी, क्षेत्रीय सभापति द्रोण वन सन्यासी, नगर सभापति तारापति खरेलले कार्यक्रम सर्हानिय भएको  भन्दै सवै मिलेर सवैको दुख सुख आत्मसाथ गर्दै सवै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ती न्यौपाने, किसान संघ केन्द्रीय सदस्य तुल्सी गौतम,वुथ सभापति शालिकराम घिमिरे,  कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, भिमबहादुर कुमाल,वडा सदस्य पार्वती सापकोटा , नेविसंघ वडा संयोजक धनराज कंडेल लगायत विभिन्न अग्रज नेताको उपस्थिति रहेको थियो ।सभापति गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago