प्रतिनिधिसभा विघटन : प्रधानन्यायाधीश राणाले तोके आफ्नै इजलाशमा पेशी

काठमाडौंप्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले आफ्नै इजलाशमा पेशी तोकेका छन्। 

विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १२ थान निवेदनको आज सुनुवाइ हुँदैछ।

नेकपाका पुष्पकमल दाहालप्रचण्ड माधवकुमार नेपालसहितले दायर गरेको निवेदनसहित एकै पटक सबै मुद्दाको सुुनुवाइ हुनलागेको हो। 

विघटनविरुद्धकाे रिटमा सर्वोच्चले दिने आदेशले देशको तत्कालको राजनीतिक अन्योलमात्र टुंगिने छैन, बरु अबका कैयौं वर्षसम्मकोराजनीति कुन दिशामा जानेछ भन्ने पनि निर्धारण हुनेछ। 

सर्वोच्च अदालतले अहिलेको परिस्थितिमा प्रतिनिधि सभा विघटन हुन नमिल्ने ठहर गर्‍याे भने देशले एक प्रकारको राजनीतिककोर्षलिने छ। यसविपरीतनिर्वाचित सरकारको राजनीतिक कदममा अदालत प्रवेश नगर्नेआदेश जारी भयो भने अबका कैयौं वर्षसम्मप्रधानमन्त्रीले प्रतिनिधि सभासजिलैविघटन गर्नसक्ने बाटो खुल्नेछ। 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago