जापान । अर्घाखाँची बाट प्रदेशी भुमी जापानमा आएर पनी नेपालि गित संगीतमा निरन्तर रूपमा लागी लागिरहनु भएका गायक चेतन घर्तिमगरले नेपालीहरुको महान पर्ब बिजयादशमी पावन अबसर पारेर सालैजो गीत बेलौती सार्बजनिक गर्नु भएको छ।
गायक प्रसाद खप्तरी मगरको शब्द लय अनि एरेन्जमा रहेको बेलौती गीत लाई देबि घर्ती र चेतन घर्ती मगरले आवाज दिनु भएको छ। शम्भु चालिसेकाे छायाकन र सुजन शाहिकाे सम्पादन रहेकाे छ । यस गितकाे भिडियाेलाइ चित्र मास्की मगरले निर्देशन गरेको यस गीत मा आरुषी मगर र दिनेश मगरको दमदार अभिनय रहेको छ।साथै यश गीत चेतन घर्ती मगरको अफिसियल युटुब च्यानल (चेतन घर्ती अफिसियल )बाट सर्बत्र बजारमा आएको छ।
भिडियो हेर्नुहोस् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…