धमाधम सडक कालोपत्र हुँदै

बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन्   बागलुङ भलाटाकुराकाभ्रे हुँदै कालीमाटी जानेसडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको बागलुङ बजारका मुख्य चोक तथा गल्लीहरुमा सडकमर्मत तथा कालोपत्र गर्ने कार्यले तीव्र गति पाएको यसैगरी बलेवा  पुग्ने सडकमा समेत कालोपत्रको तयारी थालिएको भने केहीस्थानमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्र गति पाएको

फोटो फाईल

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भलाटाकुराकाभ्रे हुँदै कालीमाटी जाने सडकखण्डको कालोपत्रका लागि रु एक करोडविनियोजित भएको थियो बिएनए निर्माण सेवाले निर्माण जिम्मा लिएको कालोपत्रको काम अहिले अन्तिम चरणमा पुगेको बागलुङनगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो दशैँसम्म कालोपत्र सक्ने योजना , कोरोनाका कारण रोकिएकोकालोपत्र गर्ने काम अहिले मात्रै शुरु गरिएको ”, उहाँले भन्नुभयो, “बागलुङ बजारमा खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्र गर्नेलगायतधेरै स्थानमा एकसाथ कालोपत्रको कार्य पनि चलिरहेको

यस्तै, बागलुङ नगरपालिका१३ पैँयुपाटास्थित जलकिनी घुम्टीदेखि भैरव स्थान जाने सडकको समेत कालोपत्रका लागि पूर्वाधार निर्माणथालिएको यस वर्ष तीन हजार १६० मिटर कालोपत्र गरिनेछ यस सडकको कालोपत्रपश्चात् बागलुङको प्रसिद्ध धार्मिकस्थलभैरवस्थान जान सहज हुनेछ उक्त सडक रु करोड नौ लाखमा ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको सोसडकसमेतस्थानीय पूर्वाधार साझेदारीअन्तर्गत पर्दछ   जसमा सङ्घीय सरकारबाट ६० स्थानीय सरकारले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने सर्त

यसैगरी बलेवा पुग्ने सडक मध्येको गलुवादेखि जलकिनी घुम्टी नजीकै सम्मको सडकसमेत कालोपत्र गर्न थालिएको नगरपालिकालेजनाएको जिल्ला सदरमुकामभित्र रहेका खाल्टाखुल्टी तथा छोटा सडक कालोपत्र गर्ने कार्यले समेत तीव्रता पाएको बागलुङबजारको अस्पताल रोड, धौलागिरि चोक, श्रीनर टोललगायत एक दर्जन स्थानमा कालोपत्र भइरहेको

बागलुङ नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजनाअनुरुप कालोपत्र गर्ने कार्यलाई अघि बढाइएको बागलुङनगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो हामी आएपछि केही सडकलाई कालोपत्र गर्ने कार्य चलिरहेको , केही सडक कालोपत्र भइसकेका छन्”, उहाँले भन्नुभयो, “नगरका १४ वटै वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुग्ने गरी शुरुआतगरिएको , यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ

गत वर्ष वडा नं देखि पुग्ने एक हजार ८०० मिटर सडक कालोपत्र गरिएको थियो भने बागलुङ बजारका छोटा सडकको झण्डै ३००मिटर सडक कालोपत्र गरिएको हो

sp sp

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago