पानी लिफ्ट गरेर सिंचाइ गर्न विद्युतीकरण गरिँदै

हलेसी तुवाचुङ नगरपालिकाको कोशी करिडोर क्षेत्रमा सिँचाइ  गर्नका लागि पानी लिफ्टमार्फत तान्न विद्युतीकरणको तयारी गरिएको नगरपालिकाभित्रका दूधकोशी सुनकोशी किनारमा रहेका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन आवश्यक पानी लिफ्ट गर्नहाइटेन्सन लाइन(एचटी लाइन) विस्तारको तयारी गरिएको हो

फोटो फाईल

उक्त नगरपालिका को डिकुवाबाट रातमाटेदेखि सुनकोशीसम्म, वडा नम्बर च्यास्मिटारको पिपलटारबाट सुनकोशीसम्म, वडानम्बर४को बडहरेबाट घोपाटार दूधकोशीसम्म, वडा नम्बर६को मङ्गलटारबाट भदौरे दूधकोशीसम्म, वडा नम्बर९को सल्लेबाटहात्तीटार दूधकोशीसम्म, वडा नम्बर१० अर्खौलेको शिखरकटेरीबाट सुनकोशीसम्म, वडा नम्बर११को राजापानीबाट भाटबेँसीसुनकोशीसम्म एचटी लाइनका लागि विद्युतीकरण गर्न लागिएको नगरप्रमुख इवन राईले बताउनुभयो उज्यालो नगरपालिका अभियानअन्तरगत हाल नगरपालिकाका सबै वडामा विद्युत विस्तारको काम भइरहेको ”, उहाँले भन्नुभयो, “शाखा लाइनबाट नदीको पानी तान्नसम्भव नहुने भएकाले खेतीयोग्य जमिन भएका कोशी करिडोरमा हाइटेन्सनलाइन विस्तार गर्ने नदीको पानी तानेर गाउँमा सिँचाइ सुविधापु¥याउने लक्ष्यका साथ काम शुरु गरिएको हो

जिविकोपार्जनको आधार तयार गर्ने लक्ष्यकासाथ सिँचाई सुविधा पु¥याउनका लागि विद्युतीकरण गर्न नेपाल विद्युत प्राधिकरणले पहिलोचरणमा रू दुई करोड २४ लाख ६० हजार ५२२ (भ्याट सहित) बजेट स्वीकृत गरेको जनाइएको प्राधिकरणले असोज २८ गते एचटीलाइन विस्तार, पोल तथा ट्रान्सफर्मर जडानका लागि रू एक करोड ८९ लाख ४२ हजार ३०६ तथा ज्यालाका लागि रू ३५ लाख १८ हजार२१६ बजेट तथा कार्यक्रम स्वीकृत गरेको थियो

बजेट स्वीकृत भएसँगै टेण्डर प्रकृया अघि बाढाइसकिएको नगरपालिकाले जनाएको कोशी करिडोरमा नदीको पानी तान्नका लागिविद्युतीकरणको काम गर्न नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रसँग गत असोज २२ गते प्रकृया अघिबढाएको थियो

सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त नगरपालिकाको बडहरेको घोपाटार, खोक्सेलीबेँसी, डिकुवाको रातमाटे, मङ्गलटारको महादेवबेँसी टिम्मुरे, डिकुवाको डिकुवा, राजापानीको भाडबेँसीलगायत कोशी करिडोरमा रहेको खेतीयोग्य जमिनमा नदीको पानी तानेर खेती गर्नसकिने सम्भावना ती स्थानमा खानेपानीसमेत ट्याक्टरमा ढुवानी गरेर ल्याइएको दूधकोशी तथा सुनकोशी नदीको पानी प्रयोग गर्नुपर्नेबाध्यता रहेको   क्षेत्रमा अन्नबाली लगाउन वर्षे पानीको मात्र भर पर्दै आउनुपरेको थियो 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको  धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा  बृहत हलेसी लिफ्टिङ खानेपानीआयोजनाको कामसमेत तीव्रगतिमा भइरहेको छ।

करिब २० हजार उपभोक्ता रहेको उक्त क्षेत्रमा नदीको पानी निकालेर गाउँमा वितरण गर्ने तयारी गरिएको नदीबाट पानी तान्नकालागि सडक निर्माण, विद्युत विस्तार वितरण केन्द्रको ट्याङ्की निर्माणको काम  भइरहेको

महादेवस्थान, दुर्छिम, मङ्गलटार बडहरेका लागि दूधकोशीको महादेवबेँसी तथा च्यास्मिटार, डिकुवा बडहरेका उपभोक्ताका लागिदूधकोशीकै पिप्लेबाट लिफ्टिङ गरेर  पानी निकाल्ने काम भइरहेको निर्माण उपभोक्ता समितिले जनाएको मुख्य वितरण केन्द्र रहनेहलेसीको काभ्रे अर्को मुख्य वितरण केन्द्र रहने डिकुवाको भुम्जुडाँडामा ट्याङ्की निर्माणको काम सम्पन्न भइसकेको

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago