धमाधम सडक कालोपत्र हुँदै

बागलुङ नगरपालिकाका सडक यतिबेला धमाधम कालोपत्र भइरहेका छन्   बागलुङ भलाटाकुराकाभ्रे हुँदै कालीमाटी जानेसडकअन्तर्गत ६५० मिटर सडक कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको बागलुङ बजारका मुख्य चोक तथा गल्लीहरुमा सडकमर्मत तथा कालोपत्र गर्ने कार्यले तीव्र गति पाएको यसैगरी बलेवा  पुग्ने सडकमा समेत कालोपत्रको तयारी थालिएको भने केहीस्थानमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्र गति पाएको

फोटो फाईल

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भलाटाकुराकाभ्रे हुँदै कालीमाटी जाने सडकखण्डको कालोपत्रका लागि रु एक करोडविनियोजित भएको थियो बिएनए निर्माण सेवाले निर्माण जिम्मा लिएको कालोपत्रको काम अहिले अन्तिम चरणमा पुगेको बागलुङनगरपालिकाका इन्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो दशैँसम्म कालोपत्र सक्ने योजना , कोरोनाका कारण रोकिएकोकालोपत्र गर्ने काम अहिले मात्रै शुरु गरिएको ”, उहाँले भन्नुभयो, “बागलुङ बजारमा खाल्टाखुल्टी पुर्ने, मर्मत तथा कालोपत्र गर्नेलगायतधेरै स्थानमा एकसाथ कालोपत्रको कार्य पनि चलिरहेको

यस्तै, बागलुङ नगरपालिका१३ पैँयुपाटास्थित जलकिनी घुम्टीदेखि भैरव स्थान जाने सडकको समेत कालोपत्रका लागि पूर्वाधार निर्माणथालिएको यस वर्ष तीन हजार १६० मिटर कालोपत्र गरिनेछ यस सडकको कालोपत्रपश्चात् बागलुङको प्रसिद्ध धार्मिकस्थलभैरवस्थान जान सहज हुनेछ उक्त सडक रु करोड नौ लाखमा ठेक्का सम्झौता भएर काम अगाडि बढाइएको सोसडकसमेतस्थानीय पूर्वाधार साझेदारीअन्तर्गत पर्दछ   जसमा सङ्घीय सरकारबाट ६० स्थानीय सरकारले ४० प्रतिशत बजेट खर्च गर्नुपर्ने सर्त

यसैगरी बलेवा पुग्ने सडक मध्येको गलुवादेखि जलकिनी घुम्टी नजीकै सम्मको सडकसमेत कालोपत्र गर्न थालिएको नगरपालिकालेजनाएको जिल्ला सदरमुकामभित्र रहेका खाल्टाखुल्टी तथा छोटा सडक कालोपत्र गर्ने कार्यले समेत तीव्रता पाएको बागलुङबजारको अस्पताल रोड, धौलागिरि चोक, श्रीनर टोललगायत एक दर्जन स्थानमा कालोपत्र भइरहेको

बागलुङ नगरपालिकाका सबै क्षेत्रलाई सहज सडक सञ्जालले जोड्ने योजनाअनुरुप कालोपत्र गर्ने कार्यलाई अघि बढाइएको बागलुङनगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो हामी आएपछि केही सडकलाई कालोपत्र गर्ने कार्य चलिरहेको , केही सडक कालोपत्र भइसकेका छन्”, उहाँले भन्नुभयो, “नगरका १४ वटै वडा कार्यालयसम्म कालोपत्र सडकको पहुँच पुग्ने गरी शुरुआतगरिएको , यसलाई क्रमशः विस्तार गर्दै लगिनेछ

गत वर्ष वडा नं देखि पुग्ने एक हजार ८०० मिटर सडक कालोपत्र गरिएको थियो भने बागलुङ बजारका छोटा सडकको झण्डै ३००मिटर सडक कालोपत्र गरिएको हो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago