नवलपुर । नेपाली कांग्रेस गैडाकोट ५को विस्तारित वैठक तथा विभिन्न वडा भरिका व्यक्ति हरूको उपस्थितिमा वडा न ५ भित्र रहेका १८ वटै टोलमा एकजना संयोजक र दुई जना सदस्य रहने गरि टोल व्यवस्थापन समिति गठन गरेकोछ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्य हरूको नविकरण र नयाँ क्रियाशील सदस्य वितरण वारे व्यापक छलफल भएको थियो । सभापति गोविन्द घिमिरेले टोल व्यवस्थापन कमिटी गठनको औचित्य र क्रियाशील सदस्य वारे औचित्यता स्पस्ट पार्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मदन भक्त अधिकारी, क्षेत्रीय सभापति द्रोण वन सन्यासी, नगर सभापति तारापति खरेलले कार्यक्रम सर्हानिय भएको भन्दै सवै मिलेर सवैको दुख सुख आत्मसाथ गर्दै सवै एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेविसंघ जिल्ला अध्यक्ष राजेश पौडेल, महिला संघ जिल्ला कोषाध्यक्ष शान्ती न्यौपाने, किसान संघ केन्द्रीय सदस्य तुल्सी गौतम,वुथ सभापति शालिकराम घिमिरे, कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, भिमबहादुर कुमाल,वडा सदस्य पार्वती सापकोटा , नेविसंघ वडा संयोजक धनराज कंडेल लगायत विभिन्न अग्रज नेताको उपस्थिति रहेको थियो ।सभापति गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…