नेपाली काङ्ग्रेस पाल्पाका भातृ संगठनहरूद्वारा प्रधानमन्त्री तथा राष्ट्रिय पुत्ला दहन

सन्तोष गहतराज , पाल्पा। पाल्पा नेपालीकाङ्ग्रेस पाल्पा पाटीमा अबद्व भातृ संगठनहरूले सोमबार आन्दोलन चोकमा  प्रधानमन्त्री केपि ओली राष्ट्रपति विधा देवी भण्डारीले   राष्ट्रघाती अध्याधेश पास गरेको  विरूद्वमा बिरोध  सभा एवम पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको कार्यक्रम प्रमुख अतिथि नेपालीकाङ्ग्रेस पाल्पाका पाटी सचिव झपेन्द्र गैरेले नेपाली काङ्ग्रेस पाटी दुखमा नआतिले सुखमा नमात्तिने पाटी रहेको बताउदै नेपालीकाङ्ग्रेसले निरङ्कुश राणा शासन,पञ्चायत शासन व्यवस्थालाई समेत हटाउन सफल भएकोले अब सकिने पालो कम्युनिस्ट रहेकोबताउनु भयो

जसरी आईतवार प्रधानमन्त्री के पि ओलिले राष्ट्र पति मार्फत आफ्ना पाटीका कार्यकताहरूलाई समेत थाहा नहुने गरिअध्याधेश जारि गरि निरकुश शासन गर्न खोजेको यो अध्याशेस पुन खारेज नगरे नेपाली काङ्ग्रेस चुप बस्ने आजको दिन पाटीकाभातृ संगठनहरूले गरेको आन्दोलनलाई  पाटीले सहमति जनाएको आगामी  दिनमा थप आन्दोलनका  कार्यक्रमहरू गर्ने पनि चेतावनीदिनु भयो कार्यक्रम नेपाल तरूण दल पाल्पाका सभापति मेजर सिहं केसिले प्रधानमन्त्री के पि ओलिले  राष्ट्र पति मार्फत जुनअध्याधेश पारित गरेको यसले लोक तन्त्र खतरामा पर्ने भएकोले अध्याधेश फिर्ता नलिएमा पुन आन्दोलनका  कार्यक्रमहरूलाई निरन्तरदिने त्यस्को जिम्मेवारी सरकार लिनु पर्ने बताउनु भयो  ।कार्यक्रम नेपाल महिला संघकि सचिव सुनिता अधिकारी,नेपाल विद्यार्थीसंघका कार्यबाहक सभापति सुरेश बोहोरा  लगाएतले देशमा कम्युनिस्ट सरकार आए पछि भष्टचार,अन्याय अत्याचार,बलत्कार जस्तादिनौ जसो भइरहेको समयमा अहिले आफ्नै पाटीका कार्यकताहरूलाई समेत थाहा नदिइ अध्याधेश पास गरी लोक तन्त्रलाई खतरामापार्ने काम गरेकोले अध्याधेश फिर्ता नलिए आन्दोलनका  कार्यक्रमहरू गर्ने बताएका छन कार्यक्रमको सञ्चालन ने वि संघका सचिवदिपक पाण्डेले गर्नु भएको थियो औपचारिक कार्यक्रम समापन पश्चात् प्रधान मन्त्री राष्ट्र पतिको पुत्ला समेत दहन गरिएको थियो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago