विप्लव समूहका सेक्सन कमान्डर पेस्तोलसहित पक्राउ

विराटनगर, मंसिर मोरङ प्रहरीले उर्लाबारीबाट प्रतिबन्धित नेकपा (नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह)का एकजना सैन्यलडाकुलाई पेस्तोलसहित पक्राउ गरेको

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका घर भई मोरङमा बसेर पार्टीको गतिविधिमा संलग्न रहँदै आएका ३२ वर्षीय पेम्बा साङ्गेशेर्पालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो

पक्राउ परेका शेर्पाको साथबाट प्रहरीले मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन, तीन राउण्ड गोली, पार्टीको पर्चा पम्प्लेटतथा अन्य दास्तावेजहरु पनि बरामद गरेको

फोटो फाईल

एसपी खड्काला विशेष सूचनाका आधारमा शेर्पालाई उर्लाबारी नगरपालिका तरुण चोकस्थित राधिका माध्यमिक विद्यालयनजिकबाट शनिबार साँझ पक्राउ गरिएको बताउनुभयो

पक्राउ परेका शेर्पाविप्लवसमूहको नम्बर कम्पनीका सेक्सन कमान्डर भएको खुलेको उनलाई हिरासतमा राखेर अनुसन्धानभइरहेको मोरङ प्रहरीले बताएको उनले मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखिविप्लवसमूहको गतिविधीसञ्चालन गरिरहेको खुलेको

पक्राउ परेका व्यक्ति विप्लव समूहको सैन्य लडाकु सेक्सन कमान्डर रहेको एसपी खड्काले जानकारी दिनुभयो शेर्पाविरुद्धहातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन आइतबार म्याद थप गर्ने तयारी रहेको एसपी खड्काले बताउनुभयो ।(news 24बाट साभार)

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago