दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुला

डोटी। जिल्लाको दिपायल सिलगढी नगरपालिकाका सबै विद्यालय खुलेका छन्   कोभिड१९ सङ्क्रमणका कारण विगत आठ महिनादेखिबन्द रहेका नगरपालिकाका सम्पूर्ण विद्यालय आजदेखि खुलेका हुन् नगरपालिकाको शिक्षा समिति तथा यहाँका विद्यालय व्यवस्थापनसमितिको शनिबार बसेको बैठकले कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयमा आजदेखि अध्ययनअध्यापनशुरु गर्ने निर्णय गरिएसँगै सबै सरकारी तथा निजी विद्यालय खुलेको दिल्पेश्वर मावि दिपायलका शिक्षक गोविन्दराज जोशीलेबताउनुभयो

उहाँले भन्नुभयो, “आठ महिनादेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको , कोरोना सङ्क्रमणबाट जोगिन स्वास्थ्यमापदण्डलाई पूर्ण रुपमा पालना गर्ने सामाजिक दूरी कायम गर्दै विद्यालय खोलेर आजदेखि पढाइ शुरु गरेका छौँ माध्यमिक क्याम्पस तहका कक्षा आजदेखि खुलाउने निर्णय गरी पढाइ सञ्चालन गर्न पत्राचार गरिएको नगर शिक्षा शाखा सिलगढीले जनाएको

शैक्षिकसत्र खेर जाने जोखिम बढेपछि सरकारले विद्यालय सञ्चालन गर्न दिने भएपछि स्वास्थ्य मापदण्ड अपनाइ बन्द रहेका विद्यालयखोलेर कक्षा सञ्चालन गर्न अनुमति दिएको क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले जनाएको विद्यालयमा हात धुनेपानी, स्वास्थ्य तथा सरसफाइ सुविधाको व्यवस्था गर्ने गराउने, खोकी लाग्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने, अनिवार्य रुपमा विद्यालयमाथर्मलगन राखी विद्यार्थीको तापमान जाँच गर्नेलगायत आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन हुन लागिएको अमरज्योतिस्कुल दिपायल पिपल्लाका अध्यक्ष धनबहादुर शाहीले बताउनुभयो

उहाँले भन्नुभयो, “कोरोना जोखिमबाट बच्न हामीले विद्यालयमा गर्ने सम्पूर्ण सुरक्षा प्रविधि अपनाउने छौँ, घरमा पनि अभिभावकले सुरक्षाअपनाउन जरुरी भएको आठ महिनादेखि बन्द रहेका यहाँका विद्यालय आजबाट सञ्चालन भएपछि अभिभावक तथा विद्यार्थी निकैखुशी भएको दिपायल सिलगढी नगरपालिका का मीनबहादुर कठायतले जानकारी दिनुभयो

कोरोनाका कारण लामो समयदेखि बन्दरहेका विद्यालयमा आजदेखि सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्न पत्राचार गरीविद्यालय सञ्चालन गरिएको दिपायल सिलगढी नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारीदिनुभयो विद्यालय सञ्चालन गर्ने निर्णयसँगै नगरपलिकाभित्र रहेका सामुदायिक निजी गरी कम्तीमा पनि २० माध्यमिक विद्यालयतथा एक कलेज (क्याम्पस सञ्चालनमा आएका छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago