नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब) को कृयाशिल सदस्यता बितरण सम्बन्धि कार्य प्रारम्भ ।

साउन ७ ,कावासोती । नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब ) ले आज देखि कृयाशिल सदस्यता नवीकरणका लागि कार्य प्रारम्भ गरेको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति माननीय बिस्नु प्रसाद लामिछानेले संघीय क्षेत्र न २ का  संघिय क्षेत्रीय सभापति ,उपसभापति ,नगर सभापतिको रोहवरमा क्षेत्र नम्बर २ का ४०  वडाका वडा  सभापतिलाई नवीकरण फारम ,कार्य विधि , नेपाली कांग्रेसको नियमावली र बिधान हस्तान्तरण गर्नु भएको हो । आज पठाइएका सबै नवीकरण फारमहरु साउन २० गते भित्र जिल्लामा फिर्ता हुनुपर्ने छ । सदस्यता नवीकरण कार्य पश्चात् नयाँ सदस्यता बितरण कार्य प्रारम्भ हुने नेपाली कांग्रेस जिल्ला सचीव बालकृष्ण घिमिरेले बताउनुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago