टोकियो- कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न प्रयास गरिरहेको जापानले अन्तत:नेपालबाट समेत प्रवेश प्रतिबन्ध लगाउने भएको छ । कानून मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरि प्रतिवन्ध लागेका देशहरुको सूचिमा नेपाल समेत थप गरेपछि, यस निर्णय बाट जापान आउन पाउने दिनको प्रतिक्षामा रहेका सयौँ नेपालीहरु प्रत्यक्ष प्रभावित हुनेभएका छन् ।
मंगलबार,मात्र नेपाल सहित विभिन्न १७ देश तथा क्षेत्रहरुमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी जारी गरेको जापानले बुधबार सो निर्णय गरेको हो ।
नेपालमा रहेका जापान आउन चाहने सयौँ विद्यार्थी तथा विभिन्न कम्पनीमा कार्यरत व्यक्तिहरु तत्काल जापान आउन चाहेतापनि नेपालस्थित जापानी दुतावासले नेपालमा कोरोना संक्रमण बढेको भन्दै प्रवेश अनुमति नदिएपछि नेपालमा रोकिएका छन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…