नेकपा नेताले सम्झिए सानु पहाडी

दिवंगत सांसद सानुसिवा पहाडीको सातौ स्मृति दिनका अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेताले उहाँको योगदानलाई स्मरणगरेका छन्

    दलित विपन्न परिवारमा जन्मिएर पहाडीले नेपाली राजनीति साङ्गीतिक क्षेत्रमा उल्लेखनीय छाप छाडेर गएको उहाँहरुको भनाइ कार्यक्रममा प्रतिनिधिसभाका सांसद अगमप्रसाद बान्तवाले सिवाले गरेका कार्य कहिल्यै पनि नेकपाले बिर्सन नसक्ने बताउनु भयोभने नेकपा केन्द्रीय सदस्य धीरेन्द्र शर्मारमणले विगतका आन्दोलनमा सानुको भूमिका उल्लेखनीय भएको बताउनुभयो    

नेकपाका इलाम जिल्ला कमिटीका अध्यक्ष एवं प्रदेश का भूमि, व्यवस्था तथा सहकारी राज्यमन्त्री राम रानाले भन्नुभयो,“सिवाकोमृत्युले राजनीति साङ्गीतिक क्षेत्रले एउटा अब्बल हस्ती गुमाउनुपर्यो

    सिवा विसं २०१९ भदौ १५ गते ताप्लेजुङको फुङ्लिङमा जन्मिएर विसं २०३६÷०३७ देखि नै नेपाली विद्यार्थी आन्दोलन सांस्कृतिकअभियानमा सहभागी हुनुभएको थियो विकट ताप्लेजुङमा जन्मिएर पनि सिवाले तत्कालीन पञ्चायती शासकविरुद्धको आन्दोलनमाआफूलाई सामेल गराएर जनस्तरमा चेतना फैलाउन गाउँगाउँका महिलालाई घाँस दाउरा गर्दै गीतमार्फत चेतना छर्नुभएको थियो उहाँकोगत असोज २७ गते काठमाडौंमा निधन भएको भएको थियो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago