दोहोरि गायक खेम राज पौडेल को नया तीज गीत “ढुङे छपनि “बजार मा ।

जापान । महिला दिदि बहिनि हरुको महान पर्ब हरितालिका तीज को अवसर पारेर लोक तथा दोहोरि गायक खेम राज पौडेल को नया तीज गीत बजार मा आएको छ।

बिगत केहि वर्ष देखि प्रदेस मा बस्दै आएका गायक खेम राजले आफ्नो सांगीतिक यात्रा प्रबास बाटै सुरु गरेका हुन। गायन यात्रा मा जति लगाब र समय को खाचो पर्छ तेस्को चाजो पाजो मिलाउन मुस्किल पर्ने गरेता पनि यस क्षेत्र मा उनको निरन्तरता ले अर्को कोसेली को जन्म गरिदिएको हो। हरितालिका तीज २०७७ को शुभकामना  दिदै बिश्वो कोरोना  भाईरस   को महामारी बाट पनि बचेर मनोरंजन लिन सबै नेपालि लाइ आग्रह गर्दै आफ्नो गीत “ढुङे छपनि” लाई पनि माया गरिदिनुहुन अनुरोध गर्दछु उनि भन्छन। 

एक दर्जन जति गीत हरुमा आफ्नो आवाज दिएका उनि यस बर्षको तीज गीत बाट धेरै भन्दा धेरै दर्शक स्रोता माझ चिनिने वर्ष बन्ने मा ढुक्क छन्। हालसालै बजार मा आएको “ढुंगे छपनि “बोल को गीत मा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द कर्णप्रिय आवज का धनि गायक सुर्य खड्का को लय संगीत मा खेम राज पौडेल र सिवा केसी को आवज रहेको छ। 

दुर्गा पौडेल को छायाँकन पपुलर निर्देसक एवम डानसर शंकर बिसी को निर्देसन मा रबिना भण्डारी र स्वोयम शंकर बिसी को अभिनय देख्न सकिन्छ। यस ढुंगे नगे छपनि  गीत का हरेक शब्द मा हाम्रो ठेट नेपालि शब्द लाइ जस्ताको तेस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिञ्। जापान को पेन्टा स्टुडियो मा रेकोर्ड गरिएको उक्त गीत मा खड्ग बाजुराली को संगीत समायोजनरहेको छ। लोकप्रिय सर्जक केशव पौडेल को नाम मा रहेको youtube channel बाट बजार मा आएको उक्त  गीत ले कति दर्सक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि महिना कुर्ने पर्ने छ।

गित हेर्नुस् 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago