चितवन । अबिरल बर्षाका कारण नारायणी नदिले जल सतहको तह पार गरेको भन्दै त्यहाँ वरपरका बासिन्दालाई सतर्क रहन अपील गरिएको छ ।
नारायणी नदी देवघाट बाढी मापन केन्द्रले दिएको जानकारी अनुसार नदीले अहिले सतर्कता तह पार गरेर ७ दशमलव ७ मिटर पुगेको छ ।७ दशमलव ३ मिटर सतकर्ता तह रहेको नारायणी नदिमा अहिले जलस्तर बढेर ७ दशमलब ७ मिटर पुगेको हो ।
आज नै खतरा तह पुग्न सक्ने भएकाले चितवन र नवलपरासीका तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।
८ मिटर पानीको बहाव पुगेमा नारायणी नदिलाई खतराको लेबल मान्ने गरिन्छ । यसैबीच नारायणघाटकोे पुल्चोकमा गरिएको मापनमा पनि पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ ।
यहाँ ११ मिटर सतर्कता तह रहेकोमा अहिले पानीको सतह बढेर ११ दशमलव १२ मिटर पुगेको केन्द्रले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…