पाल्पा । बगनासकाली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १६ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै जिल्लामा कुल संक्रमणको संख्या ७२ पुगेको छ । शुक्रवार बगनासकाली गाउँपालिका वडा नम्बर ६ मा रहेको क्वारेन्टाइनमा १६ जनामा कोराना संक्रमण पुष्टी भएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १९ देखि ४५ वर्ष उमेर समूहका ब्यक्ति रहेका छन । जसमध्ये वडा नम्बर ६ का ९ पुरुष, ४ महिला र वडा नम्बर ७ का ३ पुरुष रहेका छन् । उनिहरु सबैजना भारत बाट आएका हुन । उनीहरु सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी ओम प्रकाश पन्थीले बताए । यश अगाडी पाल्पामा पुष्टि भएकाहरु मध्ये १ जना अर्घाखाँची, १ जना गुल्मी र पाल्पाका ५४ जना रहेका छन । जसमध्ये कोरोना संक्रमण बाट एक जनाको उपचारको क्रममा मत्यु भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…