{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592568268454","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592568268449","source":"other","origin":"gallery"}
जापान-कोरोना भाइरसका संक्रमितको सूचना दिने मोबाइल एप्स COCOA जापानमा सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आज शुक्रवार ३ बजेबाट डाउनलोड गर्न सकिने गरि यो एप्स सार्वजनिक गरेको हो । यस एप्सलाई COCOA ( Covid-19 Contact Confirming Application) नाम दिइएको छ ।
यो एपले नयाँ कोरोनाभाइरस संक्रमित व्यक्तिसँग नजिक सम्पर्क भएको बेलामा स्मार्टफोनबाट कोभिड-१९ सूचित गर्न सकिन्छ, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री काचुनोबु कादोले घोषणा गर्दै COCOA एप्स लाई व्यापक प्रयोगको लागि आह्वान गर्नु भयो । उहाले बैठक पछि प्रेस सम्मेलनमा उक्त एप्स प्रयोग बारे जानकारी दिनु भएको थियो ।
कोकोए “COCOA” स्मार्टफोनसँग १ मिटर भित्रको मानिसमा थाह पाउने र १५ मिनेट भन्दा बढी, अर्को पक्षको डेटा पारस्परिक रूपमा रेकर्ड हुने एनएचकेको समाचारमा जनाएको छ ।
आइफोन प्रयोगकर्ताले एप डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोला
https://apps.apple.com/jp/app/id1516764458
एन्ड्रोइड प्रयोगकर्ताले एप्स डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोला
https://play.google.com/store/apps/details?id=jp.go.mhlw.covid19radar
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…