नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार २७४ पुग्यो

काठमाडौं – शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।

आज थपिए ४२६ संक्रमित : 

नेपालमा आज ४२६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

आज संक्रमण पुष्टि भएकाहरुमा झापा १, मोरङ ३, सप्तरी ४, अछाम ७, बागलुङ १८, बैतडी ६३, बझांग ३, बाजुरा ८, डडेलधुरा ९, धादिङ १, डोटी १५, गोर्खा ११, कैलाली ४६, काठमाण्डौं ३, म्याग्दी १, नवलपरासी पूर्व ३, रहनु भएको छ ।

त्यस्तै सिन्धुपाल्चोक २१, पर्वत ५, उदयपुर २, सिन्धुली १, चितवन १, मकवानपुर ६, बैतडी ५, स्याङ्जा २, कास्की ६, गुल्मी ७८, कपिलवस्तु ४, रुपन्देही २, अछाम १, कञ्चनपुर २१ लगायत रहनु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्दा निको भएर घर फर्कनेको संख्या १ हजार ४०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज मात्र २१६ जना स्वस्थ भएर घर फर्किएका छन् ।

क्वारेन्टाइनमा बस्ने मानिसको संख्या १ लाख ९ हजार ४६१ रहंदा नेपालमा पीसीआर परीक्षणको कुल नमुना परीक्षण संख्या १ लाख ६१ हजार ७४९ पुगको छ ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago