जापानमा कोरोना संक्रमितको सूचना दिने मोबाइल एप्स COCOA डाउनलोड लिङ्कसहित

जापान-कोरोना भाइरसका संक्रमितको सूचना दिने मोबाइल एप्स COCOA जापानमा सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आज शुक्रवार ३ बजेबाट डाउनलोड गर्न सकिने गरि यो एप्स सार्वजनिक गरेको हो । यस एप्सलाई COCOA ( Covid-19 Contact Confirming Application) नाम दिइएको छ ।

यो एपले नयाँ कोरोनाभाइरस संक्रमित व्यक्तिसँग नजिक सम्पर्क भएको बेलामा स्मार्टफोनबाट कोभिड-१९ सूचित गर्न सकिन्छ, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री काचुनोबु कादोले घोषणा गर्दै COCOA एप्स लाई व्यापक प्रयोगको लागि आह्वान गर्नु भयो । उहाले बैठक पछि प्रेस सम्मेलनमा उक्त एप्स प्रयोग बारे जानकारी दिनु भएको थियो ।

कोकोए “COCOA” स्मार्टफोनसँग १ मिटर भित्रको मानिसमा थाह पाउने र १५ मिनेट भन्दा बढी, अर्को पक्षको डेटा पारस्परिक रूपमा रेकर्ड हुने एनएचकेको समाचारमा जनाएको छ ।
आइफोन प्रयोगकर्ताले एप डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोला

https://apps.apple.com/jp/app/id1516764458

एन्ड्रोइड प्रयोगकर्ताले एप्स डाउनलोड गर्न यो लिङ्कमा क्लिक गर्नुहोला

https://play.google.com/store/apps/details?id=jp.go.mhlw.covid19radar

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago