{"subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592219785554","source":"other","origin":"gallery","source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592565872415"}
आज थपिए ४२६ संक्रमित :
नेपालमा आज ४२६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
आज संक्रमण पुष्टि भएकाहरुमा झापा १, मोरङ ३, सप्तरी ४, अछाम ७, बागलुङ १८, बैतडी ६३, बझांग ३, बाजुरा ८, डडेलधुरा ९, धादिङ १, डोटी १५, गोर्खा ११, कैलाली ४६, काठमाण्डौं ३, म्याग्दी १, नवलपरासी पूर्व ३, रहनु भएको छ ।
त्यस्तै सिन्धुपाल्चोक २१, पर्वत ५, उदयपुर २, सिन्धुली १, चितवन १, मकवानपुर ६, बैतडी ५, स्याङ्जा २, कास्की ६, गुल्मी ७८, कपिलवस्तु ४, रुपन्देही २, अछाम १, कञ्चनपुर २१ लगायत रहनु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्दा निको भएर घर फर्कनेको संख्या १ हजार ४०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज मात्र २१६ जना स्वस्थ भएर घर फर्किएका छन् ।
क्वारेन्टाइनमा बस्ने मानिसको संख्या १ लाख ९ हजार ४६१ रहंदा नेपालमा पीसीआर परीक्षणको कुल नमुना परीक्षण संख्या १ लाख ६१ हजार ७४९ पुगको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…