राजारानी सामुदायिक बनमा वृक्षरोपण

सन्ताेष गहतराज, पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका स्थित राजारानी सामुदायिक बनमा वृक्षहरु  राेपण गरिएकाे छ । वडा न २ को हरियाली गाउँ स्थित राजारानी सामुदायिक बनमा ७ हजार भन्दा धेरै बिरुवाहरु रोपिएको हो । राजारानी सामुदायिक बन उपभोक्ता समुहका सदस्यहरूकाे उपस्थितिमा तेजपात, कटहर, कागती लगाएतका बिरुवा राेपण गरिएको छ ।

जसमध्ये ५ हजार भन्दा धेरै नगदे बाली प्राकृतिका तेजपात, कटहर, कागती, जस्ता बिरुवा रोपिएको राजारानी सामुदायिक बनका अध्यक्ष छविलाल खत्रीलेे जानकारी दिए । उनका अनुसार बिशेष गरि तेजपत्ताकाे लागि हावा पानी राम्रो रहेकाे र तेजपत्ताकाे बाेक्रा अनि पात दुबै बेचेर राम्रो आम्दानी गर्न सकिने भएकोले बिशेष गरी तेजपत्ताको बिरुवा धेरै लगाइएको हो । तिनाउ सब डिभिजन बन कार्यालयबाट उत्पादित बिरुवा अनुदानमा उपभोक्ता समितिलाई दिएको थियो ।

साबिकको डढेगाउँ हाल हरियाली गाउँकाे नामले परिचित छ । याे गाउँ चारै तिर जङ्गलै जङ्गलले घेरेको छ । यो क्षेत्र चुरे पाहाड अन्तर्गत पर्दछ । कुल ७० घरधुरी रहेकाे रहेकाे गाउँमा करिब ३५० जनसंख्या रहेको छ । यो गाउमाँ 80% क्षेत्री, बाकी दलित र मगरको मात्र बसोबास रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago