परीक्षण कम भएसँगै सङ्क्रमित घटे

काठमाडौँ। पिसिआर परीक्षण कम भएसँगै कोरोना भाइरस सङ्क्रमित सङ्ख्या पनि कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजसार्वजनिक गरेको प्रेस विज्ञप्तिमा हजार ११२ जनाको पिसिआर परीक्षण गर्दा ५०२ जनामा सङ्क्रमण देखिएको तीमध्ये २०४ जनामहिला २९८ जना पुरुष रहेका छन्

सोमबार हजार ८३२ जनाको पिसिआर परीक्षण गर्दा  हजार १९७ जनामा सङ्क्रमण देखिएको थियो नयाँ सङ्क्रमितसहितअहिलेसम्म लाख ११ हजार ४७५ जना कोरोना पोजेटिभ भएका छन् यस्तै ३० हजार ९८६ सक्रिय सङ्क्रमित रहेका छन्

आज देखिएका सङ्क्रमितमध्ये ३३९ जना उपत्यकाका छन् तिमध्ये १४६ जना महिला १९३ जना पुरुष छन् प्रदेश नं मा आठ, प्रदेश नं मा २७, वाग्मती प्रदेशमा ३८०, गण्डकीमा १८ लुम्बिनीमा ६७  सुदूरपश्चिमा दुई जनामा सङ्क्रमण देखिएको

यस्तै सङ्क्रमितमध्ये ३१८ जना सघन उपचार कक्ष (आइसियु)मा ३८ जना भेन्टिलेटरमा उपचार भइरहेको आइसियुमा प्रदेश नं मा४३, प्रदेश नं मा १६, वाग्मती प्रदेशमा १०३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णालीमा नौ सुदूरपश्चिमा पाँच जनाउपचाररत छन् भेन्टिलेटरमा प्रदेश नं मा सात, प्रदेश नं मा दुई, वाग्मती प्रदेशमा ३३, गण्डकीमा दुई, लुम्बिनीमा चार सुदूरपश्चिमाएक जना उपचाररत छन्

,८७८ निको

त्यस्तै आज हजार ८७८ जना  सङ्क्रमित निको भई घर फर्किएका छन अहिलेसम्म एक लाख ७९ हजार २४२ जना निको भई घरफर्किसकेका छन् नेपालमा निको हुने दर ८४. प्रतिशत रहेको

  १७ को निधन

आज कोभिड१९ को सङ्क्रमणबाट १७ जनाको निधन भएको अहिलेसम्म एक हजार २४७ जनाको निधन भएको यस्तै २८हजार २०७ जना होम आइसोलेसन एक हजार जना क्वारेन्टिनमा छन्

शुन्य सङ्क्रमित भएको जिल्ला मनाङ  पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा कैलाली छन्

sp sp

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago