बिहानै ट्विटमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्।

                                 फाईल फोटो

बिहानै ट्विटमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले उनको जन्मदिनका उपलक्ष्यमा सुस्वास्थ्यको कामना गरेका हुन्।साथै सो अवसरमा ओलीले मिलेर दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउन अपिलसमेत गरेका छन्।

‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, यहाँकाे जन्मदिनका अवसरमा न्यानाे अभिवादन। यहाँको सुस्वास्थ्य एवं सुखका लागि कामना गर्छु,’ प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन्, ‘दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ पार्न हामी निरन्तर मिलेर काम गर्ने छौं।’

K P Sharma Oli @kpsharmaoli

Warm greetings to Prime Minister Shri @narendramodi ji on the  auspicious occasion of your birthday. I wish you good health and happiness. 

We will continue working closely together to further strengthen relations between our two countries.

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago