Categories: समाज

अवैध औषधिसहित ८ पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालयले अवैध औषधिसहित जनालाई पक्राउ गरेको कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकालाईसार्वजनिक गरेको हो पक्राउ पर्नेमा कालिका नगरपालिका का २८ वर्षीय राजकुमार महतो, सोही नपा वडा नं का ३१ वर्षीयहरिशरण चौधरी, माडी नगरपालिका का २२ वर्षीय बालकृष्ण महतो मिलन महतो, मकवानपुरगढी गाउँपालिका का २५ वर्षीयसुरज गौतम, सोही गापा वडा नं का २३ वर्षीय प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका का २५ वर्षीय उज्वल पोख्रेल २३ का२३ वर्षीय बिपिन सापकोटा रहेका छन्

माडी नगरपालिका सोमेश्वरमा ठोरीबाट माडीतर्फ ल्याउँदै गरिएको ना४ख ४४२५ नंको गाडीबाट अवैध औषधिसहित उनीहरुलाईपक्राउ गरिएको हो जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार बरामद भएको अ‍ैषधिकोमूल्य अनुमानित रु २१ लाख १० हजार ५३२ माडीमा नै बेवारिसे अवस्थामा रु नौ लाख ९५ हजार १०० बराबरको औषधि बरामदभएको वगही खोलाको किनारको झाडीमा बेवारिसे अवस्थामा औषधि भेटिएको गुरुङले जानकारी दिनुभयो

औषधि व्यवस्था विभागबाट बिक्री वितरणका लागि अनुमति नपाएका औषधिहरु लुकाएर ल्याउने गरेको पाइएको उहाँले बताउनुभयो बाथरोग, क्याल्सियम कमी भएका पेटसम्बन्धी समस्या भएका बिरामीले प्रयोग गर्न सक्ने ती औषधि नेटवर्र्किङ व्यवसायकोप्रयोजनका लागि ल्याइएको हुन सक्ने उहाँले जानकारी दिनुभयो

गैरकानूनीरुपमा औषधि नेपाल भित्र्याउने उनीहरुलाई थप अनुसन्धान कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाइने गुरुङलेबताउनुभयो अवैध कारोबारका लागि माडीठोरी नाका प्रयोग हुँदै आएको भन्ने सूचनाका आधारमा चेकजाँचका क्रममा उनीहरुलाईमङ्गलबार बिहान पक्राउ गरिएको हो

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago