काठमाडौं । क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले असोज पछि प्रवाह भैसकेको ऋणको ब्यादर परिर्वतन गर्न नपाउने भएका छन्।नेपाल राष्ट्र बैंकले असोज महिनामै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो। गत आइतबार गरेको यो व्यवस्थालाई आज एक सूचनामार्फत राष्ट्र बैंकले असोज महिना भित्र कार्यज्वयन गर्न भन्दै निर्देशन जारी गरेको हो। यो निर्देशनसँगै घर र गाडी खरिद कर्ताहरुले ब्याजदर बढाइरहने बैंकको नियतिबाट पार पाएका छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…