{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1602683917394","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1602683917273","source":"other","origin":"unknown"}
सन्ताेष गहतराज , पाल्पा , असोज २८ । पाल्पा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पाल्पाको १८ औ साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल प्रदेश न ५ का अध्यक्ष डिल्ली नारायण पाण्डे,राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका प्रदेश न ५ का सचिव टिकाराम लुइँटेल,अतिथिहरू आयम कार्की,साेम अाले,लगाएतले मन्तव्य राख्न भएको थियाे । कार्यक्रम राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान पाल्पाकि अध्यक्ष रेखा बिष्टकाे अध्यक्षता,तिर्सना थापाकाे स्वागत मन्तव्य तथा सचिव कमल भट्टराईकाे सञ्चालन सम्पन्न भएको थियाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…