सडक दूर्धटना परी आईचिकेन जापानमा नेपाली युवातीको मृत्यु ।

टोकियो ।  जापानको आईचि केनको योक्ईचोमा आईतबार विहान गाडीको ठक्करबाट पोखरा १९ अर्मला निवासी सुजिता बास्तोलाको निधन भएको छ ।

उहाॅका श्रीमान सुनिल आचर्य मृत्युको खबरले बेहोस भएको छन भने कास्कि पोखरा समाजका अध्यक्ष बिकास श्रेष्ठले दिएको जानकारी अनुसार उहाॅको परिवारसग सल्लाहगरी थप कदम चाल्ने बताउदै थप सहयोगका लागि काम शुरु भएको बताउनु भएको छ ।  महामारीको अवस्थामा दुखद घटनाले कास्कि समाज थप दुखि बनेको उहाॅले बताउनु भयो । 

यस धटना पछि सहयोगका लागि सहयोग गर्नु भएकोमा एनआएन जापानका उपध्यक्ष दिपक कार्की सचिव बिष्णु घिमिरे, एनआरएन जापानलाई धन्यबाद सहित सबैमा आभार ब्यक्त गर्नुभयो । 

डिपेन्डेन्ट भिषामा रहेका बास्तोला जापान आएको ६महिना भएको छ । स्मारण रहोस एक बर्ष अघि ममता तामाङको पनि सोहि स्थानमा सडक दूर्धटनामा परि मृत्यु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago