सन्ताेष गहतराज , पाल्पा । कोरोना त्रासले गर्दा देशभर आह्वान गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरि गुजारा चलाउँदै आएका विपन्न वर्गहरुको चुलो निभ्न नपाओस् भन्दै तानसेन गुठी काठ्माण्डौले पाल्पामा बिभिन्न चरणमा राहत तानसेनका विभिन्न वडाहरूमा राहत सहित टाेलटाेलमा पुगी बितरण गर्दै आएको छ ।
तानसेन गुठी काठमाडौका सदस्यहरू संग सहयोग जुटाउन निरन्तर अभियानको रूपमा तानसेन गुठी काठमाडौका केन्द्रीय अध्यक्ष सर्जु मान लिगल लागिपरेका छन् ।
यसै निरन्तरताका क्रममा तानसेन गुठी शाखावाट राहत वितरण गर्ने कार्य विगत पहिलो चरणमा तानसेन नगर पालिका राहत कोषमा रू एक लाख हस्तान्तरण गरियो । दोश्रो चरण कैलाश नगर विपन्न परिवार १७ परिवारमा, तेश्रो चरण पाल्पा प्रभास १९ परिवार, चौथौ चरण गार्खेकोट चिर्तुङ्गधारा र मिसनका गरि २८ परिवार तस्तै सिल्खान, मखन र विशाल वजारको १२ परिवार, वडा न ३ बसन्तपुरका २५ परिवार, भगवती टोलका १८ परिवार र शुक्रवार वडा नं. ६ का ३२ परिवारलाई दाल चामल लगायतका खाद्यन्न बितरण गरिएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…