पाल्पा । प्रदेश अन्तर्गतका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै गुल्मी जिल्लाभर आवातजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले वुधवार एक सूचना प्रकाशित गरी ५ नंवर प्रदेशका जिल्लाहरुमा कोरोना भाइरसको संक्रमणको उच्च जोखिम देखिएको जनाउँदै सिल गर्नुपरेको प्रशासनले जनाएको हो ।
जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ५ गते सम्म जिल्ला सिल हुनेछ । सिल भएको अवस्थामा आवतजावत पूर्णरुपमा बन्द रहने, एम्बुलेन्स, शव बाहन, मृत्यु संस्कार, विद्युत, संचार, खानेपानी औषधि र ईन्धनका सवारीलाई नरोकिने प्रशासनले जनाएको छ।
सर्वसाधारण नागरिकहरु बिरामी भएको अवस्था बाहेक घरबाट बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ । सिलकै समयमा खाद्यान्न खरिदका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने प्रशासनले जनाएको छ । सहकारी तथा वित्तय संस्थाहरु पुर्णरुपमा वन्द रहने छन् भने स्वास्थ्य संस्था तथा पेट्रोलपम्प संचालन हुनेछन ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…