प्रचण्डलाई नेम्वाङले भने– विपक्षीले पनि नेकपाको एकता चाहेका छन्, दुई अध्यक्ष मिल्नुस्

काठमाडौं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङबीच खुमलटारमा भेटवार्ता भएको प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष प्रचण्ड मिलाउन दौडधुप गरिरहेका नेम्वाङले आइतबार पनि एकताका लागि दुईअध्यक्ष मिल्नुको विकल्प नरहेकोमा जोड दिएको बाह्रखरीलाई बताए

अध्यक्ष प्रचण्डकै बोलावटमा बिहान साढे आठबजेतिर खुमलटार पुगेको थिएँ मैले दुई अध्यक्ष मिल्नकै लागि जोड दिएँ,” नेम्वाङलेभने, “तपाईंहरूले नै पार्टी एकता गर्नुभएको हो जोगाउने दायित्व पनि तपाईंहरूकै हो भनेर भन अहिलेको सन्दर्भमा पार्टीका तलदेखिमाथिसम्मका नेताकार्यकर्ताले एकता चाहेको प्रमुख प्रतिपक्षीलगायत विपक्षीले पनि नेकपा एकताबद्ध नै रहोस् भन्ने चाहेकाले दुईअध्यक्षले त्यो भावना बुझ्नुपर्ने नेम्वाङको जोड थियो

नेकपाभित्र विवाद देखापर्दा प्रणालीमाथि नै प्रश्न उठाउने प्रयास भइरहेको यस्तो अवस्थामा मिल्नुपर्दैन भनेर प्रश्न गरेँ,” नेम्वाङ भन्छन् कुराकानीका क्रममा प्रचण्ड सकारात्मक रहेको पाएको उनको भनाइ थियो पार्टी मिल्नु, मिलाउनुपर्छ भन्नेमा आफू प्रस्ट सकारात्मकरहेको जवाफ दिएको नेम्वाङ बताउँछन्

प्रधानमन्त्री ओली पनि एकता बचाउन सकारात्मक रहेकाले आफू आशावादी रहेको उनको भनाइ थियो  आजको बैठकचाहिँ कमानसिंहलामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै टुङ्ग्याउने तयारी रहेको उनले सुनाए लामाको गत मङ्सिर २४ गते निधन भएको थियो

sp sp

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago