पाल्पा तानसेन ७ लामिडाडाका विश्वकर्मालाई सहयोग

 

सन्तोष  गहतराज,पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा न ७ स्थित लामीडाडाको पोम बहादुर बिश्वकर्माको परिवारलाईसञ्चार कर्मी एवम शिक्षक कला दाहाल र बैदेशिक रोजगारीमा रहनु भएका सुन्दर नेपालले विश्व कर्माको परिवारलाई खाधान्न सहगोगगर्नु भएको छ । नाताले श्रीमान र श्रीमती रहनु भएका उहाहरूले विश्व कर्माको परिवारलाई केही राहत होस भनी अत्यावश्यक सामाग्रीहरूहस्तान्तरण गर्नु भएको हो ।

सञ्चार क्षेत्र एवम पाल्पाको सेन्ट कपित्यानियो स्कुलमा  शिक्षण पेसा गर्दै आउनु भएकी दाहाल र बैदेशिकरोजगारीमा रहनु भएका नेपालले आफुहरुले  कमाएको केही भाग सामाजिक कार्यमा पनि छुट्याउनु पर्छ भनी सहयोग स्वरूपअत्यावश्यक बस्तुहरू हस्तान्तरण गरेको बताउनु भयो । दाहालले अहिले आफुहरु  तीन जना साथी मिलेर उई केयर चाइल्डले नाम सस्थासञ्चालन गरेको बताउदै सस्थामा आफुहरुले डोनेशनको  रूपमा पैसा संकलन गरिरहेको र सो सस्थाबाट पहिलो पटक उहाको छाेरीसुस्मिता विश्वकर्माको सम्पूर्ण एक बर्ष भरि शैक्षिक खर्च सस्थाले व्याहोर्ने गरि निशुल्क पढ्ने व्यवस्था मिलाउने पनि बताउनु भयो ।आफुहरु पिडामा परेको बेला कला दाहाल उहाको श्रीमानले गरेको सहयोग प्रती  आभारी  रहेको पोम बहादुर विश्व कर्माले बताउनु भयो। त्यस्तै श्रीमती पुर्ण कुमारी विश्वकर्माले सहगोगको लागि धन्यवाद दिदै आगामी दिनहरू सहयोगको अपेक्षा गर्नु भयो । साथै  अरूलेपनि सहयोग गर्ने प्रतिबद्वता पनि व्यक्त गरेको बताउनु भयो ।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago