औद्योगिक ग्रामको निर्माण थालनी

ताराखोला।ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको थियो

एक स्थानीय तह, एक औद्योगिक ग्रामको राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्नलागेको हो एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घ, प्रदेश स्थानीय गरी तीनै तहका सरकारको लगानी

गत आवमा सङ्घ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित रु ९२ लाख बजेटबाट विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बनाउनेदेखिपूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो

पर्खाल, घेराबार प्रवेशद्वार निर्माणको काम शुरु भएको , अर्को वर्षसम्ममा संरचना तयार गरिसकेर औद्योगिक ग्राम सञ्चालनमाल्याउने लक्ष्य ”, उहाँले भन्नुभयो प्रदेश सरकारले चालु आवमा रु ६५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको

गाउँपालिका आफैँले रु ३० लाख बजेट छुट्ट्याएको यो वर्ष जग्गाप्लटिङ’, विद्युत् विस्तार, खानेपानी आपूर्तिलगायत संरचनानिर्माणको काम हुने जनाइएको दश वटा उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले जनाउनुभयो

स्थानीय पहिचानका रूपमा चिनिनेस्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि पशुजन्य उत्पादनमा आधारितउद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना आर्थिक समृद्धिमा औद्योगिकग्रामले टेवा पुर्याउने विश्वास लिइएको

कृषि, पशुपालन, खनिज वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोलामा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् ताराखोला गाउँपालिकासँगै बागलुङ नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण हुँदैछ नगरपालिकाको वडा नं १३ कालाखोलामाजग्गा व्यवस्थापन गरिएको

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि नै औद्योगिक ग्रामका लागि जग्गा खोजी गर्न जिल्लाका सबै स्थानीय तहलाई अनुरोध गरेको थियो अन्य स्थानीय तहले समयमै जग्गा व्यवस्थापन गर्न नसक्दा औद्योगिक ग्रामका लागि छनोटमा पर्न नसकेका हुन् औद्योगिक ग्रामकालागि स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने प्रावधान

सङ्घ प्रदेश सरकार दुवैको नीति कार्यक्रममा सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने उल्लेख स्थानीय तहले जग्गाको जोहोगरेपछि सङ्घ प्रदेश सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि लगानी गर्ने छन्

औद्योगिक ग्राममा खानेपानी, बिजुली, ढल निकास, घेराबार, प्रवेशद्वार, प्रर्दशनी, बिक्री भण्डारण कक्षलगायत भौतिक पूर्वाधार निर्माणगरिने निजी क्षेत्रलगायत अन्य सरोकार भएका पक्षसँगको समन्वय सहकार्यमा औद्योगिक ग्राम सञ्चालनमा ल्याइने

बागलुङसँगै पर्वत, कास्की, स्याङ्जा, लमजुङ, गोरखा तनहुँमा गरी ११ स्थानमा औद्योगिक ग्राम निर्माणको काम अगाडि बढाइएको यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको कावासोती कास्कीको भोटेपोखरीमा औद्योगिक क्षेत्र निर्माणका लागि सङ्घीय सरकारलेअनुमति दिएको औद्यागिक ग्राममा साना तथा मझौला उद्योग रहनेछन् भने औद्योगिक क्षेत्रमा ठूलो लगानीका उद्योग स्थापना गरिनेछ

स्थानीय तहको माग प्रदेश सरकारको सिफारिसअनुसार मन्त्रिपरिषद्ले औद्योगिक ग्राम खोल्न स्वीकृति दिएको हो स्थानीय स्रोत, सीप प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न औद्योगिक ग्रामको योजना ल्याइएको हो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago