पाल्पा । नेपालमा कोरोना संक्रमण जोखिम बढेको भन्दै सवारी पास बितरण कार्य रोकिएको छ । कोभिड-१९ संक्रमणको उच्च जोखिमको अवस्थालाइ मध्यनजर गरी गृह मन्त्रालयबाट सबै जिल्ला प्रशासन कार्यालयलाई सवारी पास बितरण नगर्न निर्देशन दिएको हो । मन्त्रालयको निर्देशनमा अर्को ब्यवस्था नभएसम्मका लागि मिति २०७७।४।२९ गते देखि लागु हुने गरी सवारी पास बितरण नगर्न भनिएको छ ।
यो संगै एक जिल्ला बाट अर्को जिल्लामा जान नपाइने भएको छ ।
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…