काठमाडौं– वीर अस्पतालले सबै किसिमको स्वास्थ्य सेवा सुरु गरेको छ। कोभिडसँगै ननकोभिडका बिरामीलाई पनि सबै सामान्य तथाविशेषज्ञ सेवाहरु बुधबारदेखि सुरु गरेको अस्पतालले जनाएको छ।
अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘कोभिड–१९ का बिरामीलाई सम्पूर्ण उपचारको व्यवस्थाका साथ साथै अन्यननकोभिडका बिरामीलाई समेत सम्पूर्ण सामान्य तथा विशेषज्ञ सेवाहरु साविक बमोजिम नै प्रदान गर्दै आइरहेकाले सबै बिरामीलेअस्पतालबाट आवश्यक सेवा लिन सकिन्छ।’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…