नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो

नेपालमा कोभिड१९ निको दर बढेको पाइएको विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो बिहीबारको तथ्याङ्कानुसारविश्वमा निको हुने दर ६९. प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४. प्रतिशत पुगेको   विश्वमा करोड ९२ लाख ५४ हजार ३००सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमादुई  लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन्

फोटो फाईल

नेपालमा कुनै समय ६०६२ प्रतिशत मात्र कोभिड१९ का सङ्क्रमित निको भएकामा अहिले  ९४  भन्दा बढी प्र्रतिशत पुगेको विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दरबढेको बताउनुभयो अहिले उपचार सेवा पनि राम्रो भएको ”, उहाँले भन्नुभयो, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो   गत असोज २८ गते ६८. प्रतिशत सङ्क्रमित निको भएका छन् यस्तै कात्तिक गते ७०., कात्तिक १६ गते ७७. कात्तिक २६ गते८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए

यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ मङ्सिर १९ गते ९२., २० गते ९३., २१ गते ९३., २२ गते ९४, २३ गते ९४.   २४ गते ९४. प्रतिशत सङ्क्रमित निको भएका छन्   बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेकोतथ्याङ्कानुसार ९४. प्रतिशत सङ्क्रमित निको भएका छन् सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका  निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनिअहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताउनुभयो उहाँले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुनेभएकाले  निको हुने दर बढेको जिकिर गर्नुभयोे

सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्याबढेको बताउनुहुन्छ अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उहाँले भन्नुभयो, “अस्पताल आएरउपचार गराउनेको सङ्ख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो

मृत्युदर कम

यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये .६७ प्रतिशत मात्र मृत्युहुने गरेको पाइएको प्रतिदश लाखमा ५६. जनाको मात्र मृत्यु हुने गरेको नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाकोसङ्क्रमणका कारणले निधन भइसकेको

विश्वमा . प्रतिशत सङ्क्रमितको कोभिड१९ का कारणले मृत्यु हुने गरेको पाइएको विश्वमा १५ लाख ७६ हजार ८५जनाको सङ्क्रमणको कारणले निधन भएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago