राजतन्त्रको पक्षमा आन्दोलन चर्किन थालेपछि नेकपानिकट संगठनले भन्योः जनतामाथि गरिने आक्रमण मान्य हुन सक्दैन

काठमाण्डुसत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट बुद्धिजिवी संगठनले देशव्यापी रुपमा राजतन्त्रको पक्षमा भइरहेकाआन्दोलनबारे ध्यानआकर्षण भएको जनाएको

फोटो फाईल

नेपाल बुद्धिजीवी संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा सहसंयोजक कृष्ण केसीले एक विज्ञप्ति जारी गर्दै जनताकोव्यवस्थाप्रति गरिने यस्ता आक्रमण मान्य नहुने बताएका छन् नेकपाभित्र वैचारिक बहसको संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदैप्रतिगमनको खेलमा केही शक्ति लागेको उल्लेख गर्दै संगठनले यो प्रगतिशील बुद्धिजीवीका लागि मान्य नहुने जनाएको

जननिर्वाचित सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आवरणमा जनताको व्यवस्थामाथि गरिने कुनै पनि प्रकारका आक्रमण प्रगतिशीलबुद्धिजीवीका लागि मान्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको

संगठनले जनताको सङ्घर्षले सत्ताच्यूत गरेका शक्तिहरु प्रतिगमनको खेलमा लागेको बताएको लोकतन्त्रको बिकल्प अझ उन्नत, अझ परिस्कृत अझ समृद्ध लोकतन्त्र मात्र हुने प्रतिगमन वा प्रतिक्रान्ति हुन नसक्ने संगठनको ठहर

एसियाकै सबैभन्दा ठूलो एवं देशको सत्ताको बागडोर सम्हालेको कम्युनिस्ट पार्टी नेकपाभित्र चलेको वैचारिक बहसको संक्रमणकालीनअवस्थाको फाइदा उठाउँदै जनताको सङ्घर्षले सत्ताच्यूत गरेका शक्तिहरु प्रतिगमनको खेलमा लागेका छन्’, विज्ञप्तिमा भनिएको , ‘तर, लोकतन्त्रको बिकल्प अझ उन्नत, अझ परिस्कृत अझ समृद्ध लोकतन्त्र मात्र हुन सक्दछ, प्रतिगमन वा प्रतिक्रान्ति हुनै सक्दैन

नेकपाभित्र विद्यमान बहस विचारधारात्मक राजनीतिक कार्यदिशा, जनवादी केन्द्रीयताको संगठनात्मक प्रणाली, समाजवादको नेपालीमोडेल, लोकतान्त्रिक विधि प्रक्रियाका पक्ष विपक्षमा चलेको बहस भएको संगठनको ठम्याइ

विज्ञप्तिमा भनिएको , ’तसर्थ, नेकपाको जारी स्थायी समितिको बैठकबाट समाजवादी कार्यदिशा, जनवादी केन्द्रीयता लोकतान्त्रिकविधि एवं पद्धतिका पक्षमा निर्णय गर्दै नेकपालाई एउटा सच्चा मार्क्सवादी पार्टीका रुपमा अगाडि बढाउन प्रतिगमनकारी शक्तिहरुकाविरुद्धको संघर्षमा निर्णायक विजय हासिल गर्न हामी नेकपाका समस्त नेताकार्यकर्तामा हार्दिक आव्हान गर्दछौं

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago