उपत्यकामा मात्र संक्रमितको संख्या ९३ हजार ७७५ पुग्यो : ४२५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको छ। 

मन्त्रालयका अनुसार ८१७ पुरुष ६०३ महिला गरेर २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा संक्रमण पुष्टि भएको हो। 

उपत्यकामा कोरोनाले मृत्यु हुनेको संख्या भने ४२५ पुगेको छ। उपत्यकामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २८० जनाको मृत्यु भएकोछ। संक्रमितको संख्या ७४ हजार ३४४ रहेको भने ५७ हजार ३७८ जनाले कोरोना जितेका छन्। काठमाडौं जिल्लामा मात्र १६ हजार६८६ जना सक्रिय संक्रमित छन्। 

फोटो फाईल

७३ जनाले ज्यान गुमाएको भक्तपुर जिल्लामा १२ सय २४ जना सक्रिय संक्रमित छन् भने हजार ३८७ जनाले कोरोना जितेका छन्।जिल्लामा जम्मा संक्रमितको संख्या हजार ८८४ पुगेको छ। 

त्यसैगरी कुल संक्रमितको संख्या १० हजार ५४७ पुगेको ललितपुर जिल्लामा हजार १२५ जना निको भएका छन् भने २३ सय ५० जनासक्रिय संक्रमित छन्। त्यहाँ ७२ जनाले भने ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या लाख ९९ हजार ७६० पुगेको छ। जसमध्ये लाख ६० हजार ५७७जनाले कोरोना जितेका छन्। 

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेकोछ। 

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ। अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन्। नेपालमाअहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर परीक्षण भएको छ।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago