सशस्त्र प्रहरीद्वारा चण्डी मन्दिर परिसरमा सरसफाई

पाल्पा । विजयादशमी नजिकिदै गर्दा अब जतिसुकै घर रङ्गाउने,बाटाे खन्ने,सरसफाइ गर्ने गरेको देखिन्छ ।विशेष गरि बिजया दशमीकाे अवसरमा मानिसहरूले फूलपाती सम्म रङग राेधन गरि,बाटाे खानी सरसफाइ गर्ने गरेका पाइन्छ तर जिल्लाकाे  शसस्त्र प्रहरी बल नेपाल पाल्पाले  नं. ३५ गुल्म हेडक्वाटर  ता न पा १ ध्रुवघाटको चण्डीमन्दिर परिसर शनिबार सरसफाई कार्य गरेको छ ।

शसस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म हेडक्वाटर पाल्पाका अनुसार नेपालीहरुका दुई प्रमुख पर्व दसैँ र तिहार नजिकिदै गर्दा गुल्मले जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन र सरसफाई गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।

चण्डी सामुदायिक भवन आसपासको जग्गामा सफाई गर्दै शसस्त्र प्रहरीवल नेपाल गुल्म पाल्पाका जवान तथा स्थानीय बासिन्दाहरूकाे सहभागीता रहेको थियाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago