सदाबहार बजिरहने गित संगितमा (केहि मिठो बात गर) स्वरसम्राट नारायण गोपाल को स्वरमा रहेको यो गीत युवाहरूमाज अहिले पनि लोकप्रिय छ ।
यही गीतलाई कभर गीतमा स्वर दिएका छन विराज गौतमले । डिजिटल ट्रेजर टोकियो ले तयार पारी ट्राभरल जापान युटुब आधिकारिक च्यानलले यो भिडियो लाई वाहिर ल्याएको छ।
पारस गुरुङ्ग र मारिया ले अभिनय गरेको यो भिडियोमा पारसको पहिलो अभिनय रहेको छ।यस भिडियोलाई निर्देशन तथा छायांकन रिक्की गौचनले गर्नुभएको छ ।
ड्रोन छायांकन आन्दुई ह्योल्मो रहेको छ ।डिजिटल ट्रेजर टोकियो ले तयार पारेको यो भिडियोमा सिनेमाटिक्स लुकको प्रयोग गरी उर्त्कृष्ट बनाइएको छ ।
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोला
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…