टोकियो । कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको जापानको राजधानी टोकियोमा बिहिबार पनि १८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानको समाचार संस्था एनएचके टेलिभिजनले दिएको तथ्यांक अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा मात्र संक्रमित हुनेहरुको संख्या १५ सय भन्दा बढी हुन गएकोछ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…