नेप्सेमा उच्च अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब माथि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेआज झण्डै २६ अङ्कले उकालो लागेको हो

नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको यस्तै, सेन्सेटिभ परिसूचक .०६ बिन्दुले उकालो लागेर ३३०.३९मा पुगेको नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको   कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ताशेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए

फोटो फाईल

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको भने दश उपसमूहको शेयर उकालो लागेको जलविद्युत् .६८ सामूहिक लगानी कोष .०२ बिन्दुले ओरालो लागेको यस्तै, बैंकिङ .११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक .०७, वित्त .८३, निर्जीबन बीमा १६०., उत्पादन ४०., अन्य ४८.५८, लघुवित्त .८९ जीवन बीमा ४७६.३६ ले वृद्धि भएको

कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी चम्किएको सो कम्पनीको रु २८ करोड ५३ लाख ३२ हजार १५१बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड ५८ लाख ४४ हजार १६८, हिमालयनडिस्टिलरी  रु २० करोड ८३ लाख ४८ हजार ८११, नेपाल दूरसञ्चार कम्पनी रु २० करोड ६४ लाख ४३ हजार ८७२, कामना सेवा विकासबैंक रु १६ करोड ८७ लाख ८२ हजार ६१७, नेशनल लाइफ इन्स्योरेन्स रु १६ करोड ७१ लख ४१ हजार ७६६ सूर्य लाइफ इन्स्योरेन्सकम्पनी रु १० करोड ५१ लख ५० हजार ७८४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे

कारोबारका आधारमा साल्ट टेडिङ कर्पोारेशन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए सानिमाजनरल इन्स्योरेन्स .९१, ओरियन्टल होटल .७९, हिमालयन जनरल इन्स्योरेन्स .२९ तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले .५१प्रतिशतले कमाए

यसैगरी, विशाल बजार कम्पनी .६१, अरुण भ्याली हाइड्रोपावर .६९, विजय लघुवित्त .६४, आँखु खोला जलविद्युत् कम्पनी .३३, सांग्रिला डेभलपमेन्ट बैंक .११ प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले .०७ प्रतिशतले गुमाए

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago