पाल्पा । तानसेन नगरपालिकाका जनप्रतिनिधि सहित समुदायमा संक्रमण बढेपछि नगरपालिका कार्यालय बन्द गरिएको छ ।
बिहिबार एक सूचना प्रकाशित गरी नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ । कार्यालयहरु अर्को सुचना प्रकाशन नहुदासम्म बन्द रहनेछन ।
बिहिवार तानसेनकाे वडा नं १ का २ जना, वडा नं. २ का १ जना, वडा नं. ६ का १ जना, वडा नं. ७ का ३ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का १ जना, वडा नं. १० का ४ जना, वडा नं. ११ का १ जना र वडा नं. १२ का २ जना सङक्रमित थपिएका थिए । उनिहरु मध्ये अधिकान्स ट्राभल हिष्ट्री नभएकाहरु समेत रहेकाले समुदायमा समेत संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…