गायक युवराज चौलागाईले आफ्नो चर्चित गीत “तिम्रो माया पाउनलाई” को लिरिकल भिडियो लिएर बजारमा आएका छन् । ‘तिम्रो माया पाउन’बोलको गीतको म्युजिक भिडियो दर्शक श्रोता हरुले अत्याधिक मात्रामा रुचाइएको हुनाले र श्रोताको माग अनुसार उनले सोही गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन । उक्त गीत सर्बाधिक रुचाइएको गीत मध्ये पर्दछ।युट्युबमा २ करोड को हाराहारी मा भ्यूज बटुन्ल सफल उक्त गीत चन्द्र ज्योती आले ले लेखेकी हुन् । गीतमा राजकुमार बगरले संगीत गरेका छन् भने राजन इशान को संगीत सम्योजन रहेको छ ।
लिरिकल भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा सहित गायक को स्टिल फोटो प्ले गरिएको छ । उक्त गीत को भिडियो नायक पल शाह ले नै डिरेक्सन गरेका हुन ।गीतमा प्रेमिका को लागी हर चिज गुमाएर खुशी पार्न खोज्दा पनि माया पाउन नसकेको र पिडा धेरै सहनु परेको भाव र दृश्य प्रस्तुत गर्न खोजिएको छ ।
https://youtu.be/O0q-SXhQiXk
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…