महालक्ष्मी इन्स्योरेन्सको सहयोगमा ट्रस्ट मार्फत बिपन्नलाई खाद्यान्न वितरण

नारायण प्रभु ,जेठ २८ नवलपुर
पुर्वी नवलपरासीको कावासोती १५ मा रहेका बिपन्न ३० घरपरिवारलाई खाद्यान्न बितरण गरिएको छ।महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी कावासोती ब्रान्चको सहकार्यमा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट मार्फत खाद्यान्न समुदायमा हस्तान्तरण गरिएको हो।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कावासोती शाखाका प्रमुख मेघनाथ अधिकारी( माधब), सिनियर एजेन्सी मेनेजर बिमला सापकोटा,मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका  संस्थापक श्याम श्रेष्ठ, संरक्षक लालचन श्रेष्ठ सदस्य आस्था श्रेष्ठ,एम.डि.कंडेल,गोकुल कंडेल, प्रवीण पौडेल लगाएतको उपस्थितिमा खाद्यान्न बितरण गरिएको हो।
पछिल्लो समय मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टका सामाजिक कार्यप्रती प्रभावित भएर विभिन्न संघ संस्था तथा देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ।यदि कसैले पनि ट्रस्ट मार्फत समुदायमा सहयोग गर्न चाहनु हुन्छ भने संरक्षक लालचन श्रेष्ठको मोबाइल नम्बर ९८५७०४०८९० मा वा ट्रस्टको फेसबुक पेज “मोनिका श्रेष्ठ मेमोरियल ट्रस्ट” मार्फत सम्पर्क गर्न सकिने ट्रस्टले जनाएको छ
Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago