केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड, ९ जना पक्राउ

काठमाडौं– सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको छ।बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

६८ वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पताल प्रशासनले जनाएको छ। 

अस्पतालमा तोडफोड भएपछि प्रहरीले जनालाई पक्राउ गरेको छ। महानगरिय प्रहरी वृत्त गौशालाका डिएसपी प्रमेश विष्टका अनुसारपक्राउ परेका सबैको पहिचान खुलेको छ। 

उनले घटनाका विषयमा थप अध्ययन भइरहेको जानकारी दिए। 

डिएसपी विष्टका अनुसार श्वासप्रस्वासमा समस्या भएर उपचार गराइरहेकी ती महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा आक्रमणगरेका हुन्। 

घटनाका विषयमा अस्पताल आफन्तबीच छलफल भइरहेको बताइएको छ।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago