सन्तोष गहतराज , पाल्पा । पछिल्लो समयमा पाल्पाकाे सदरमुकाम तानसेनमा भिडभाड बढेकाे छ,जसले गर्दा विश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरस काे जाेखिम पनि बढेको छ ।
पाल्पाकाे सदरमुकाम तानसेनमा पछिल्लो समयमा नजिकिदै गरेकाे नेपाली हिन्दु महिलाहरूकाे चाड हरितालिका तिज गर्दा पनि भिडभाड बढेकाे र जस्ले गर्दा तानसेन मुख्य मुख्य व्यापारी केन्द्र सितलपाटी,बसपार्क,विशाल बजार,मख्खनटाेल,सिल्खानटाेल लगाएतका ठाउँहरूमा सामाजिक दुरी नै कायमा नगरि भिडभाड बढ्दा काेराेनाकाे जाेखिम बढेकाे छ । पाल्पाको सदरमुकाममा विशेष गरि मानिसहरू किनमेल गर्न अाउने गर्दछन । पछिल्लो समयमा मानिसहरू काेराेनाकाे प्रभाह नै नगरि सामान्य सामाजिक दुरी कायम नगरि भिडभाड हुदा जाेखिम बढेकाे हाे । पाल्पामा पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय नागरिकहरूलाई अनिवार्य रूपमा माक्र्स लगाउन अनुराेध गरेकाे छ र माक्र्स नलगाउनेलाई लगाउन अनुराेध तथा कारबाही समेत गरेकाे छ । तर पछिल्लो समयमा मानिसहरूकाे भिडभाड बढे पछि काेराेना जाेखिम बढेकाे हाे ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…