लायन्स क्लव अफ पाल्पा माडीले वृक्षारोपण कार्यक्रम सम्पन्न ।

पाल्पा । लाइन्सक्लव अफ पाल्पा माडीले माथागढि गाउँपालिकाकाे वडा न  ३ कसेनीकाे नम्बर वडा कार्यालयकाे परिसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि दिष्ट्रिक स्टाट्रेजिक चिफ सुशील प्रधान र विशिष्ट अतिथि दिष्ट्रिक हनेरी एड भाइजर पुरन बज्राचार्यले क्लवलाई दिगो बनाउन र समाज परिवर्तन गर्नका लागि सधैं अगाडि बढाेस् भन्ने शुभकामना सहित  कपुर , धुपिसल्ला र तेजपातकाे बिरुवा राेपेर कार्यक्रमकाे उद्वघाटन गर्नु भएको थियो ।भने भाेली अर्थात् साउन २५ गते लाइन्स क्लव  नेपालमा सुरुवात भएको ५० वर्ष पुग्ने उपलक्ष्यमा आज पहिलो दिन यस क्लवकाे विधिवत् रुपमा सुरुवात गरिएको हाे । कार्यक्रमकाे उद्घाटन संगै वडा परिसरमा कपुर ,धुपिसल्ला र तेजपातकाे १०० बढी बिरुवा राेपिएकाे छ ।  कार्यक्रम क्लबका अध्यक्ष यम बहादुर चिदिकाे अध्यक्षता तथा मास्टर्स सेक्रेटरी ओमासेन सुनार काे सञ्चालनमा सम्पन्न भएको हाे ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago