तानसेनमा मानिसकाे भिडभाड काेराेनाकाे जाेखिम ।

सन्तोष गहतराज , पाल्पा । पछिल्लो समयमा पाल्पाकाे सदरमुकाम तानसेनमा भिडभाड बढेकाे छ,जसले गर्दा विश्वमा महामारीको रूपमा फैलिएको काेराेना भाइरस काे जाेखिम पनि बढेको छ ।

पाल्पाकाे सदरमुकाम तानसेनमा पछिल्लो समयमा नजिकिदै गरेकाे नेपाली हिन्दु महिलाहरूकाे चाड हरितालिका तिज गर्दा पनि भिडभाड बढेकाे र जस्ले गर्दा तानसेन मुख्य मुख्य व्यापारी केन्द्र सितलपाटी,बसपार्क,विशाल बजार,मख्खनटाेल,सिल्खानटाेल लगाएतका ठाउँहरूमा सामाजिक दुरी नै कायमा नगरि भिडभाड बढ्दा  काेराेनाकाे जाेखिम बढेकाे छ । पाल्पाको सदरमुकाममा विशेष गरि मानिसहरू किनमेल गर्न अाउने गर्दछन । पछिल्लो समयमा मानिसहरू काेराेनाकाे प्रभाह नै नगरि सामान्य सामाजिक दुरी कायम नगरि भिडभाड हुदा जाेखिम बढेकाे हाे । पाल्पामा पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय नागरिकहरूलाई अनिवार्य रूपमा माक्र्स लगाउन अनुराेध गरेकाे छ र माक्र्स नलगाउनेलाई लगाउन अनुराेध  तथा कारबाही समेत गरेकाे छ । तर पछिल्लो समयमा मानिसहरूकाे भिडभाड बढे पछि काेराेना जाेखिम बढेकाे हाे ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago