पाल्पा । लाइन्सक्लव अफ पाल्पा माडीले माथागढि गाउँपालिकाकाे वडा न ३ कसेनीकाे नम्बर वडा कार्यालयकाे परिसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि दिष्ट्रिक स्टाट्रेजिक चिफ सुशील प्रधान र विशिष्ट अतिथि दिष्ट्रिक हनेरी एड भाइजर पुरन बज्राचार्यले क्लवलाई दिगो बनाउन र समाज परिवर्तन गर्नका लागि सधैं अगाडि बढाेस् भन्ने शुभकामना सहित कपुर , धुपिसल्ला र तेजपातकाे बिरुवा राेपेर कार्यक्रमकाे उद्वघाटन गर्नु भएको थियो ।भने भाेली अर्थात् साउन २५ गते लाइन्स क्लव नेपालमा सुरुवात भएको ५० वर्ष पुग्ने उपलक्ष्यमा आज पहिलो दिन यस क्लवकाे विधिवत् रुपमा सुरुवात गरिएको हाे । कार्यक्रमकाे उद्घाटन संगै वडा परिसरमा कपुर ,धुपिसल्ला र तेजपातकाे १०० बढी बिरुवा राेपिएकाे छ । कार्यक्रम क्लबका अध्यक्ष यम बहादुर चिदिकाे अध्यक्षता तथा मास्टर्स सेक्रेटरी ओमासेन सुनार काे सञ्चालनमा सम्पन्न भएको हाे ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…